बेलायतकी महारानी क्रिसमस कार्यक्रममा अनुपस्थित

सान्ड्रिङ्घाम । बेलायतकी महारानी क्वीन एजिलावेथ द्वितीयले आइतबार क्रिसमसका अवसरमा चर्चद्वारा दिइने सम्मान ग्रहण गर्न अत्यधिक चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोले उपस्थित हुन असमर्थ रहनुहुने बेलायती दरबार स्रोतले आइतबार विहान जनाए अनुसार नै सार्वजनिक समारोहमा अनुपस्थित रहनुभयो । यद्यपि दरबारका अन्य सदस्य भने कार्यक्रममा उपस्थित हुनभयो । बेलायतको चर्चकी सर्वोच्च गभर्नरसमेत रहनु भएकी ९० … Continue reading बेलायतकी महारानी क्रिसमस कार्यक्रममा अनुपस्थित